राप्रपाले चुनावी अभियान प्रभावकारी बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ २१ गतेभित्र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने भएको छ । पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि दोस्रो चरणको चुनावलाई दृष्टिगत गर्दै चुनावी अभियानलाई थप सुदृढ र प्रभावकारी तुल्याउन यही जेठ १२ गतेदेखि भेला तथा प्रशिक्षण सुरु … Continue reading राप्रपाले चुनावी अभियान प्रभावकारी बनाउने